बेलायती प्रधानमन्त्रीद्धारा दीपावलीको शुभकामना व्यक्त (भिडियो)

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हिन्दू, शिख तथा जैन समुदायले मनाउने पर्व दीवालीको अवसरमा शुभकामना दिएका छन् । दीवाली शुभकामना दिन प्रधानमन्त्री जोन्सनले जारी गरेको एक भिडियो सन्देशमा कोभिड महामारीका कारण यसपटकको दीवाली भर्चुअल रुपमै मनाउन आव्हान पनि गरिएको छ ।